१० किलो गाँजासहित रविन पक्राउ
धादिङ | असार ३१, २०८०
धादिङ: धादिङमा एक युवक १० किलो गाँजासहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ का २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् ।
उलनाई गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

